Shopping Cart
ऐंठन/ Aithan

ऐंठन/ Aithan

दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐंठन त्यही वियोगको कथा हो ।

जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐंठन । नाबालिग छोरी आमाको पछ्यौरीकै छायामा लुटिई । र, ऐंठन त्यही नाबालिगको योनिबाट बगेको रगतको कथा हो । आमाबाबुकै अगाडि जवान छोरो जलाइयो, तिनै आमाले बेहोसीमा बाँधेको दाँतको कथा हो ऐंठन, उनै बुढा बाले पागलसरह चिच्याएको चित्कार हो, ऐंठन ।

Book Title ऐंठन/ Aithan
Authorविवेक ओझा
ISBN9789937775380
Edition LanguageNepali
Published Year2023
PublicationSangrila Books
Pages380
Category उपन्यास