Shopping Cart
आजको सरल राजनीति/ Aajako Saral Rajaniti

आजको सरल राजनीति/ Aajako Saral Rajaniti

आजको सरल राजनीति एक्काइसौं शताब्दिको काल-चेतनामा समकालिन नेपालको राजनीतिक सपना, संवेग र संकल्पबारे सरलीकृत भाषाशैलीमा गरिएको चिन्तन हो । यस पुस्तकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सल्बलाइरहेका सबैजसो जिवन्त सवालबारे निश्चित विश्वदृष्टि, धारणा र सोच प्रस्तुत गर्दछ । समाज, राज्य र अर्थतन्त्रको अग्रगामी तथा प्रगतिशील रूपान्तरणको मार्गमा ब्यवधान बनेका प्रवृतिलाई पहिचान गर्न मद्धत गर्दछ । सभ्य, सुसंस्कृत, सुशासित, सहभागितामूलक, समानुपातिक-समावेशी लोकतन्त्रको मार्गबाट संमृद्धि र समाजवादको लक्ष्य हासिल गर्ने महाअभियानको यात्रामा पाठक वर्गलाई अभिमुख र अनुप्रेरित गर्दछ।

Book Title आजको सरल राजनीति/ Aajako Saral Rajaniti
Authorडम्बर खतिवडा/ गङ्गा श्रेष्ठ
ISBN9789937766036
Edition LanguageNepali
Published Year2022
PublicationSangrila Books
Pages191
Category गैरआख्यान