Shopping Cart
Aadhi | आधि

Aadhi | आधि

दिनदिनै मरेर बाँच्नुभन्दा एकैपटक मर्नु जाती । राति छोरीलाई सुताइसकेपछि कोठाको झ्यालको रेलिङमा पासो लगाएर मर्छु भनेर सलको पासो कसें । तर, सल नै चुँडियो । मर्न पनि कति गाह्रो हुँदो रहेछ । सल त चुँडियो तर घाँटी कस्सिएकाले सासै फेर्न गाह्रो पन्यो ।

Book Title Aadhi | आधि
Authorउषा शेरचन
ISBN9789937931298
Edition LanguageNepali
Published Year2019
PublicationBook Hill
Pages168
Category उपन्यास