यो कुरा सबैलाई ज्ञात छदैछ अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा एक असल पाठक हुन् । उनले सन् २०२०मा पढेका किताबहरू मध्ये, उनलाई मनपरेका किताबका सुचि, आफ्नो आधिकारिक फेसबुक पेजबाट बाहिर निकालेका छन् ।
उनी लेख्छन्- "२०२०को अन्त्य नजिकिदै गर्दा म आफ्नो 'प्रिय'हरू यहाँ उल्लेख गर्न चाहन्छु। म मेरा प्रिय पुस्तकहरूबाट यो प्रियताको शृङ्खला सुरु गर्न चाहन्छु, जसमा ४४औं राष्ट्रपतिको "A promised Land" जस्तो सुन्दर पुस्तक जानाजानी छुटेको छ । मलाई आशा छ, तपाईँहरूलाई यी पुस्तकहरूको अध्ययन, मलाई जत्तिकै रुचिकर लाग्नेछ ।"

Comments